अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ दुलारीमा आज बिहान दुई वटा बस जुध्दा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजे ठोक्किएका हुन् ।
दुर्घटनामा परी घाइते भएकाहरूको विराटनगरस्थित नोबेल अस्पताल, न्यूरो अस्पताल तथा सामुदायिक अस्पताल इटहरीमा उपचार भइरहेको मोरङका ट्राफिक प्र...































