झापा, इलाम र भोजपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । बिहीबार लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाबाट चार जनालाई पक्राउ गरेको छ भने भोजपुर र इलामबाट पनि एक/एक जना पक्राउ परेका छन् ।
मेचीनगर-६ बाट भारत वेष्टबंगालका २२ वर्षीय मनोज शर्मालाई १ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोरङ बेलबारी नगरपालिका-४...






























