उच्च शिक्षा कोषका लागि साँस्कृतिक कार्यक्रम गरिने
संखुवासभा । किरात याक्खा साँस्कृतिक कलाकार संघ सुनसरीले उच्च शिक्षा कोष स्थापनाका लागि साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघले चैते दशैं तथा नया बर्षको अवसर पारेर चैत २५ गते धरानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
उत्कृष्ट नतिजासहित माध्यमिक तह उत्तीर्ण गर्ने एक जना बिपन्न याक्खा विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गर्ने संघको लक्ष्य छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको ...

