धरानमा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता हुँदै
विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता प्रतियोगिता हुने भएको हो ।
आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थिति रहने छ । जसबाट प्रतियोगितालाई...































