कक्षा ११ भर्ना भएका विद्यार्थीलाई लर्डबुद्धको अभिमुखीकरण
विराटनगर । विराटनगरको लर्डबुद्ध कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रममार्फत दुई सय १५ जना विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजले अभिमुखीकरण गरेको हो ।
जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीलाई जीवन उपयोगी, सीप र संस्कारसहितको शिक्षामा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीलाई केबल पाठ्यपुस्तकको ज्ञान ...





























