साँगुरीगढीको स्थापना दिवसमा दुई दर्जन बढी सम्मानित
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस मनाएको छ । ‘कृषि पर्यटन र पूर्वाधार, साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मङ्गलबार गाउँपालिकाले स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई गरिएको छ । पालिकाले सेवा निवृत्त १६ जना शिक्षकसँगै एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
यसैगरी वडा नम्बर...































