
धनकुटा । धनकुटा नगरपालिका-९ स्थित तमोर नदि छेउमा रहेको विश्रान्ति मन्दिरमा श्रद्धालु भक्तजनहरूको घुँइचो लागेको छ । शिवरात्रिको दिन आज बिहानै देखि भक्तजनको घुँइचो लागेको हो । मन्दिरमा गत फागुन ५ गतेदेखि शिवमहापुराण लागिरहेको छ ।








तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













