कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिन सम्झौता
धनकुटा । धनकुटा नगरपालिका-१ निगालेमा रहेको संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिएर दुई पक्षले दश वर्षे सम्झौता गरेका हुन् । एक कार्यक्रमकाबीच वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम मल्ल ठकुरी र कम्पनीका कोशी प्रदेश प्रमुख सन्तोष अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले स्थानीयलाई कृष...































