विद्यार्थीलाई ट्राफिक सुरक्षाबारे सचेतना
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्राक्ट क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा ट्राफिक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगरको कोबास कलेजमा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुन्दर श्याम पोखरेलको टोलीले विद्यार्थीहरूलाई ट्राफिक नियम, अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएका थिए ।
ट्राफिक सुरक्षाबारे...





























