संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ पहिलो साता मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आज संसदीय पत्रकार मञ्चमा आबद्ध सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

काङ्ग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गरेसँगै सरकारले पूर्णता पाउने उनले उल्लेख गरे । संविधानको धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिन पुग्न लागेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस अवधिमा विकासका काम गरेको दाबी गरे ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!