संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सर्पले डसेर मोरङको कानेपोखरीमा एक पुरुषको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५३ वर्षीय विजय सुन्दासको सर्पले डसेर हिजो अपराह्न मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि सिकिस्त भएका उनको उपचारको लागि इटहरीतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!