विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति
विराटनगर । उच्च शिक्षा अध्ययनका लागि यो वर्ष ६६ वटा देशमा एक लाख १२ हजार ५९३ विद्यार्थीले अनुमति पत्र लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार २०८० साउन १ देखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र लिनेमा सबैभन्दा बढी जापानमा ३४ हजार ७३१ जना रहेका छन् ।
त्यसैगरी, क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जन...






























