धनकुटाको लक्ष्मीनारायण मन्दिरको दान पेटिकाबाट नगद चोरी
धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेबासमा रहेको लक्ष्मीनारायण मन्दिरमा चोरी भएको छ । गएराति मन्दिरको मूल ढोकाको ताला फोडेर दान पेटिकामा भएको नगद चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार दान पेटिकाबाट करिब १५ हजार रुपैयाँ चोरी भएको छ । बिहान पुजा गर्न मन्दिर पुगेका पुजारीले ताला फोडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘मन्दिरको चाबी फुटाएर दानपेटिकामा...
































