विराटनगरको हुलाकी सडकमा सुरु भयो वृक्षरोपण अभियान
विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने हुलाकी सडकमा वृक्षरोपण अभियान सुरु गरिएको छ । ‘गो ग्रीन विराटनगर’ अभियान अन्तरगत सोही स्थानका युवा तथा अभियन्ताहरूले वृक्षरोपण अभियान सुरु गरेका हुन् ।
करिब तीन किलोमिटर सडक लामो समय निर्माण नहुँदा आजित भएका स्थानीयले सडक निर्माण भएसँगै सडक डिभाइडर र सडकको दुबै क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरिएको स्थानीय सुशील खड्काले जानकारी दिए ।
उक्त स्थानम...






























