शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउनुपर्छ : सुनिल शर्मा
विराटनगर । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनरत शिक्षकहरूका माग तत्काल सम्बोधन गर्नुपर्ने प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माले बताएका छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक केन्द्रित आन्दोलन गरिरहेका छन् ।
नेपाली काँग्रेसका युवा नेता तथा सांसद शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल विद्यालय फर्काउने वातावरण बनाउन सरका...





























