मोटरसाइकलमा गाँजा ओसार्ने धनकुटाको साँगुरीगढीका युवक पक्राउ
विराटनगर । मोटरसाइकलमा गाँजा ओसारिरहेको अवस्थामा प्रहरीले धनकुटाको साँगुरीगढी–९ का २३ वर्षीय रामबहादुर राईलाई पक्राउ गरेको छ । सुनसरीको दुहबी–५ मा उनी चढेको बा ५७ प १२२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा गाँजा ओसारिरहेको पाइएको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले ३९ किलो गाँजा बरामद गरेको छ । धनकुटाका राईसहित प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको कोशी प्रदे...




























