संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ खवास टोलमा आगलागी हुँदा २१ लाख बराबरको क्षति भएको छ ।

आज बिहानको राति बलराम चौधरीको जस्तापाताको छानो भएको दुई तले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

Advertisement

आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!