बुटवलमा मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार, प्रहरीद्वारा हवाई फायर
बुटवल । बुटवलमा आज साँझ प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट बुटवल फर्कदै गर्दा राजमार्ग चौराहमा मुख्यमन्त्री सवार गाडी माथि ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहारबाट मुख्यमन्त्री पोखरेल सवार गाडी र अगाडी पछाडी रहेका गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार हुँन थालेपछि प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ ।
यसैबीच, ढुङ्गा ह...































