भोजपुरको बोखिमका सबै घरमा पुग्यो बिजुली, स्थानीय हर्षित

भोजपुरको बोखिमका सबै घरमा पुग्यो बिजुली, स्थानीय हर्षित

भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् । स्थानीयवासी नगेन्द्रकुमार राईले भने, ‘‘यो सदरमुकाम नजिकैको ठाउँ हो तर पनि हामीले विगत लामो समयदेखि बिजुली बाल्न पाएका थिएनौँ, स्थानीय सरकार सञ्चाल...
उदयपुरमा भीरबाट कन्टेनर खस्दा दुई जनाको मृत्यु

उदयपुरमा भीरबाट कन्टेनर खस्दा दुई जनाको मृत्यु

उदयपुर । उदयपुरको कटारी–८ स्थित दमारको भीरबाट कन्टेनर खस्दा दुई जनाको मृत्यु भएको छ । दुई घाईते छन् । मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मीन बहादुर मगर र ठेगाना नखुलेका राकेश कुमार यादव छन् । बुधबार साँझ करिव पाँच बजे ना.५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई भीरबाट करिव ७ सय मिटर तल खस्दा कन्टेनरमा सवार दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै कन्टेनर...
धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सहिदभूमि गाउँपालिका–७ पाखाका ४५ वर्षीय उपकान्छा भनिने रामकिसान राई छन् । बुधवार साँझ दिदीको घरबाट आफ्नो घर फर्कदै गर्दा सहिदभूमि गाउँपालिका–६ स्थित हाङखा भीरबाट लडेर उनको मृत्यु भएको सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले संगालोखबरलाई जानकारी दिए । बिहिबार बिहान घाँस काट्न जंगल गएका स्थानीयवासीले मोवाईल...
काठमाडौंका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

काठमाडौंका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो । सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार डिभिजनले पैदलयात्रुको चाप बढी...
बेलबारीमा वडाध्यक्षसहित आठ जनामा कोरोना संक्रमण

बेलबारीमा वडाध्यक्षसहित आठ जनामा कोरोना संक्रमण

बेलबारी । मोरङको बेलबारीमा वडाध्यक्षसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ९ का वडाध्यक्ष नगेन्द्र खड्कासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा वडा नम्बर २ का ४ जना छन् भने एनएमवि बैंकका कर्मचारी १ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर १ का १ जना छन् । सोमबार नगरपालिकाले होम आइ...
हिलेमा सडक छोडेर गाडी घरतिर पसेपछि…

हिलेमा सडक छोडेर गाडी घरतिर पसेपछि…

धनकुटा । धनकुटाको हिलेमा बुधबार लोपेड गाडी दुर्घटना भएको छ । संखुवासभाबाट धरानतर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ क.०५८४ नम्बरको लोपेड दिउँसो करिब ३ बजे हिले बजारमा दुर्घटना भएको हो । दुर्घटनामा मानबीय क्षति नभएको प्रहरीले जनाएको छ । सडक छोडेर डिलमुनी झरेको गाडी घरको भित्तामा ठोक्किएर रोकिएको छ । डिलमुनी झरेको गाडी घरमा ठोक्किएर अडिदा ठूलो दुर्घटना टरेको प्रत्यक्षदर्शी बताउँछन् । गाडी गुडिरहेका बे...
धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् । फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार भीमको नागरिकता हडिनले लगेर हराएक...
प्रदेश १ मा थपिए ३३९ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३३९ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ३३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २/२ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुर...
आरती स्ट्रीप्समा करेन्ट लाग्दा कामदारको मृत्यु

आरती स्ट्रीप्समा करेन्ट लाग्दा कामदारको मृत्यु

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रीप्समा बुधबार दिउँसो करेन्ट लाग्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर–८ का ४० बर्षीय अशोक चौधरी छन् । उद्योगमा ‘ईलेक्ट्रोनिक्स’ काम गर्दै आएका चौधरीलाई बिजुलीको काम गर्ने क्रममा दिउँसो करिब १२ बजे करेन्ट लागेको थियो । काम गर्ने क्रममा करेन्टको झड्का लागेर उनी दुई तलामाथिबाट भुईमा बजारिएका थिए । गंभीर घाईते भएका उनलाई उपचारक...
सरकारी निवासमा गुर्जो उत्पादन गरी निःशुल्क वितरण

सरकारी निवासमा गुर्जो उत्पादन गरी निःशुल्क वितरण

काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न ...
धनकुटामा शिक्षक र प्रहरीसहित थप चार जनामा कोरोना संक्रमण

धनकुटामा शिक्षक र प्रहरीसहित थप चार जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप चार जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा महालक्ष्मी नगरपालिकाका शिक्षक र प्रहरीसहित चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा महालक्ष्मी नगरपालिका–४ चानुवास्थित प्रहरी चौकीमा कार्यरत ४३ बर्षीय प्रहरी, महालक्ष्मी–२ मारेककटहरेका ३२ बर्षीय शिक्षक र विदेशबाट फर्किएका म...
सैन्य शक्ति प्रदर्शन गर्ने योजनामा विप्लव

सैन्य शक्ति प्रदर्शन गर्ने योजनामा विप्लव

काठमाडौं । मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ । केन्द्रीय सैन्य कमाण्डर उदय च...
घोपामा बिरामी कुरुवाको पैसा चोर्दै गर्दा सुरक्षागार्ड रंगेहात पक्राउ

घोपामा बिरामी कुरुवाको पैसा चोर्दै गर्दा सुरक्षागार्ड रंगेहात पक्राउ

सुनसरी । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिरामी कुरुवाको पैसा चोर्दै गर्दा सुरक्षागार्ड रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिष्ठानमा कार्यरत धरान ११ शिबजी चौकका ३६ वर्षीय सुरक्षागार्ड सुरज श्रेष्ठ छन् । अस्पतालमा उपचारका लागि बिरामी लिएर आएका कुरुवाको पर्सबाट चोरी गरेको पैसासहित श्रेष्ठलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले संग...
नगरबासीलाई ४० लाख छुट दिँदा धनकुटाका मेयर तामाङले पाए सम्मान

नगरबासीलाई ४० लाख छुट दिँदा धनकुटाका मेयर तामाङले पाए सम्मान

धनकुटा । व्यापारीक भवनहरुको भाडा तथा अन्य व्यवसायको कर एवं राजश्व बापतको करिब ४० लाख रकम नगरबासीलाई छुट गर्दा धनकुटा नगर प्रमुख चिन्तन तामाङ सम्मानित भएका छन् । नगर प्रमुख तामाङलाई उद्योग बाणिज्य संघको तर्फबाट मंगलबार सम्मान गरिएको हो । उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको टोलीले नगर प्रमुख तामाङकै कार्यकक्षमा पुगेर उनलाई सम्मान गरेको हो । उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राई,...
प्रदेश १ का थप ३२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो

प्रदेश १ का थप ३२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो

विराटनगर । प्रदेश १ मा मंगलबार ३२५ जना कोरोना संक्रमित थपिएका छन् । ६६६ जनाको पीसीआर परीक्षण गर्दा १३२ पुरुष र १९३ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङका २१०, सुनसरीका ९१, झापाका १७, संखुवासभाका ३, उदयपुरका २ तथा धनकुटा र खोटाङका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० ज...
प्रदेश ५ को राजधानी भालुवाङ बनाउँने प्रस्ताव दुई तिहाई बहुमतबाट पारित

प्रदेश ५ को राजधानी भालुवाङ बनाउँने प्रस्ताव दुई तिहाई बहुमतबाट पारित

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेशसभाको दुई तिहाई बहुमतबाट पास गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा मतदान हुँदा भालुवाङलाई प्रदेश राजधानी बनाउँने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत खसेको छ । प्रदेशसभाका ८७ मध्ये बैठकमा ८२ सांसदमात्र सहभागी थिए । मतदान प्रक्रियामा जनमोर्चा भने सहभागी भएन । प्...
धरानमा ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु, चालक घाईते

धरानमा ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु, चालक घाईते

सुनसरी । धरानमा मंगलबार बिहान मिनी ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान–१४ का २५ बर्षीय गोकुल तामाङ छन् । विहान सवा १० बजे धरानको त्रिवेणी मार्गस्थित भित्रि सडकखण्डमा को.१ त.८८०१ नम्बरको मिनी ट्याक्टरले तामाङ सवार को.३० प.१२९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको पछाडी सवार तामाङ गंभीर र स्कुटर चालक सुस्मन मैनाली सामान्य घाईते भएका थिए...
बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बृद्धि भएको छ । सोमबार घटेको सुनको भाउ मंगलबार ८ सय रुपैयाँका कारले बढेको हो । बढेर सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ तोकिएको छ । त्यस्तैगरी चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँका दरले बृद्धि भएको छ । चाँदी प्रतितोला १२ सय रुपैयाँमा ...
डा. केसीसँग वार्ताका लागि चौतर्फी दबाव, सरकार अझै मौनता साँध्दै

डा. केसीसँग वार्ताका लागि चौतर्फी दबाव, सरकार अझै मौनता साँध्दै

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाव सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान खोज्दै उनको जीनवरक्षाका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल चिकित्सक संघले आइतबार नै ७२ घण्टे अल्टिमेटम दिँदै डा. केसीको...
धनकुटाकी समिताले बीबीएस प्रथम बर्षमा गरिन् ‘नेपाल टप’

धनकुटाकी समिताले बीबीएस प्रथम बर्षमा गरिन् ‘नेपाल टप’

धनकुटा । धनकुटाकी समिता ढुङ्गेलले बीबीएस प्रथम बर्षमा सर्वोत्कृष्ट अंक ल्याएकी छन् । लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन (बीबीएस) तर्फ स्नातक तह प्रथम बर्षमा ८४ दशमलव २ प्रतिशत अंक ल्याएकी हुन् । यो नेपालकै सर्वोत्कृष्ट अंक भएकाले ढुङ्गेल नेपाल प्रथम भएको लिवर्टी कलेजले दावी गरेको छ । बीबीएस प्रथम बर्षका बिद्यार्थी मध्ये सबैभन्दा धेरै अंक ल्याउँदै समिता नेपाल प्रथम भएको लिवर्टीक...
तेह्रथुमका ३१ बर्षीय कोरोना संक्रमित युवाको मृत्यु

तेह्रथुमका ३१ बर्षीय कोरोना संक्रमित युवाको मृत्यु

तेह्रथुम । तेह्रथुमका कोरोना संक्रमित एक युवाको सोमबार मृत्यु भएको छ । म्याङलुङ्ग नगरपालिका–१ का कोरोना संक्रमित ३१ बर्षीय युवाको मृत्यु भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा आईतबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड–१९ आईसोलेशन भर्ना गरिएका उनको उपचारका क्रममा बिहान ९ः३० बजे मृत्यु भएको प्...
नुवाकोटकी २८ बर्षीया महिलाले एकै पटक जन्माईन पाँच शिशु

नुवाकोटकी २८ बर्षीया महिलाले एकै पटक जन्माईन पाँच शिशु

काठमाडौं । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार पाँच शिशुलाई जन्म दिएकी छन् । थापाथलीस्थित परोपकार प्रसुति गृह उनले चार जिवित र एक मृत शिशु जन्माएकी हुन् । प्रसुति गृहका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी तामाङको पेटबाट पाँच शिशु निकालेका हुन् । जिवित चार शिशुको तौल क्रमसः १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ...
काँग्रेस सांसदद्वारा प्रदेश सभामा तोडफोड

काँग्रेस सांसदद्वारा प्रदेश सभामा तोडफोड

रूपन्देही । प्रदेश नं.५ को प्रदेश सभा बैठकमा सोमबार नेपाली काँग्रेसका सांसदले कुर्सी, टेबल र माईक तोडफोड गरेका छन् । प्रदेश सरकारले सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि विपक्षी दल काँग्रेसका सांसद तोडफोडमा उत्रिएका हुन् । दिउँसो १ बजे सुरु भएको बैठक विरोधका कारण स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमति नजुटेपछि सुरु भएको बैठ...
झापाबाट लागुऔषधसहित महिला पक्राउ

झापाबाट लागुऔषधसहित महिला पक्राउ

झापा । झापामा लागुऔषधसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । दमक–९ दिपज्योती उराउ टोलकी ३० बर्षीया रुपा चौधरी भण्डारीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार विहान साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकीका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा ...
इटहरीमा ५७ सहित प्रदेश १ मा थपिए १६२ कोरोना संक्रमित

इटहरीमा ५७ सहित प्रदेश १ मा थपिए १६२ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा सोमबार १६२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् । सुनसरीकै धरानमा २६ महिला र १५ पुरुषमा संक्रमण देखिएको छ । कोशी गाउँपालिकामा १ महिला १ प...
बिराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईने, साझेदारी पत्रमा भयो हस्ताक्षर

बिराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईने, साझेदारी पत्रमा भयो हस्ताक्षर

बिराटनगर। बिराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका रुपमा स्तरोन्नति गर्नका लागि सोमबार साझेदारी पत्रमा हस्ताक्षर भएको छ । बिराटनगरमा आयोजित कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार र बिराटनगर महानगरपालिकाबीच लागत साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पर्यटन मन्त्री योगेश भट्टराई र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश सरकार, महानगरपालिका र नेपाल न...
धनकुटामा रुखमा छोएको बिद्युतको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

धनकुटामा रुखमा छोएको बिद्युतको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवासमा रुखमा छोएको बिद्युतको तारबाट करेन्ट लाग्दा सोमबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाख्रीवास नगरपालिका–५ दियालेका १७ बर्षीय अनिल थापा छन् । स्थानीय कमला तामाङको बारीको टाँकीको रुखमा घाँस झार्न चढेका बेला थापालाई बिहान करिब १० बजे करेन्ट लागेको हो । बिद्युतको ३३ केभी प्रशारण लाईनको नाङ्गो तारले टाँकीको हाँगामा छोएको थियो । सोही रुखमा घाँस झार्न चढेका उनको क...
धनकुटाकी ६१ बर्षीया बृद्धामा कोरोना संक्रमण

धनकुटाकी ६१ बर्षीया बृद्धामा कोरोना संक्रमण

धनकुटा । धनकुटाकी एक बृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–३ निगालेकी ६१ बर्षीया बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि धनकुटा टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बाहेक यसअघि धनकुटामा ...
मोरङमा टेम्पो र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु

मोरङमा टेम्पो र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्सी अमरदह बजारस्थित भित्री सडकखण्डमा टेम्पो र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु भएको छ । टेम्पो र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सुनवर्सी-२ का २० बर्षीय सुनिल खत्वेको मृत्यु भएको हो । आईतबार साँझ करिव ६ बजे १३ प. १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा खत्वे गम्भिर घाईते भएका थिए । गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा साझँ...
धरानका कोरोना संक्रमितको मृत्यु

धरानका कोरोना संक्रमितको मृत्यु

सुनसरी । कोरोना संक्रमण पुष्टि भएका धरानका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान–१५ का ५५ बर्षीय पुरुष छन् । उपचारका क्रममा बिहान ६ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई मृगौला सम्बन्धि समस्या र उच्च रक्तचापसमेत थियो ।
धनकुटा प्रहरीको ध्यान अबैध गाँजामा, पुनः तीन हजार बोट नष्ट

धनकुटा प्रहरीको ध्यान अबैध गाँजामा, पुनः तीन हजार बोट नष्ट

धनकुटा । धनकुटामा प्रहरीले अबैध गाँजा खेति फडानीलाई तीब्रता दिएको छ । केही दिन यता नियमित गाँजा फडानी गर्दै आएको प्रहरीले आईतबार पनि सहिदभूमी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका बिभिन्न स्थानमा तीन हजार भन्दा बढी गाँजाका बोट फडानी गरेको छ । सहिदभूमी गाउँपालिका–३ को डाँडा गाउँ, ४ नं. को खैराङ, खोकु शिरान लगायत स्थानमा लगाईएको करिब ११ रोपनी क्षेत्रफलको २ हजार ८ सय ५० बोट गाँजा फडानी गरि नष्ट गरिए...
error: Content is protected !!