प्रदेश १ कोरोना अपडेटः चार संक्रमितको मृत्यु, १५३ मा संक्रमण, ५३ डिस्चार्ज
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित सुनसरीका २ पुरुष र मोरङका १ पुरुषको मृत्यु भएको हो । प्रदेश १ कै अस्पतालमा उपचारका क्रममा प्रदेश १ बाहिरका एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भए...

























