नम्रता बनिन् मिस नेपाल
काठमाडौं । काठमाडौंकी नम्रता श्रेष्ठले मिस नेपाल–२०२० को उपाधि जितेकी छन् । ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई उछिन्दै १९ बर्षीया श्रेष्ठले मिस नेपालको २६ औं संस्करणको ताज पहिरिएकी हुन् ।
उनलाई ‘मिस नेपाल वर्ल्ड–२०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी छन् । बिजेता नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् भने मिस वर्ल्ड–२०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
त्य...































