सलिन र मलिकाको ‘यात्रा’ रिलिज
आज शुक्रबारदेखि चलचित्र ‘यात्रा’ नेपालभरका हलमा रिलिज भएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको यो चलचित्रलाई देशभरका अधिकांश हलमा रिलिज गरिएको छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको चलचित्रलाई केशव भट्टराइले प्रस्तुत गरेका हुन् । चलचित्रमा सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र ‘ए मेरो हजुर २’बाट उ...































