धनकुटामा तीन जना निर्माण व्यवसायी सम्मानित
धनकुटा । तोकिएको समय भन्दा अगाडि नै निर्माण सम्पन्न गर्ने तीन निर्माण व्यवसायीलाई मंगलबार धनकुटामा सम्मान गरिएको छ । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १५ औं वार्षिक साधारणसभाका अवसरमा संघले प्रोत्साहनस्वरुप निर्माण व्यवसायीलाई सम्मान गरेको हो ।
सारा सृष्ट्रि निर्माण सेवाका सन्तवहादुर राई, सगरमाथा जेवी सुदिक्क्षा थुलुङ कन्ट्रक्सनका प्रकाश थुलुङ र वाईपी निर्माण सेवाका महेन्द्र निरौला सम्मानित भ...





























