संगालोखबर सम्वाददाता

ईलाम । ईलामको सुर्योदय नगरपालिका–३ रुङसुङमा आज दिउँसो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिकअपका चालक सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय छन् ।

Advertisement

मे १ ज १२४१ नम्बरको फिकअप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा चालक राय घाइते भएका थिए ।

उपचारका लागि फिक्कल अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!