संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की छन् ।

शुक्रबार बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाएर निभाउँने क्रममा भीरबाट लड्दा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!