धनकुटाकी कोरोना संक्रमितसँगै भएका छोराको रिपोर्ट नेगेटिभ
धनकुटा । धनकुटाकी कोरोना संक्रमित स्वास्थ्यकर्मी महिलासँगै भएका उनका छोरामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा सोमबार दिउँसो पीसीआर परीक्षण गर्दा बच्चाको रिपोर्ट नेगेटिभ आएको हो ।
धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबार गरिएको स्वाब परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि...































