संगालोखबर सम्वाददाता


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । हृदयघात भएपछि मन्त्री यादवलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र लगिएको छ ।

चिकित्सकहरुका अनुसार मन्त्री यादवलाई हृदयघातको सामान्य रुप माइल अट्याक भएको पाईएको छ । उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको शहीद गङ्गालाल हृदयरोग केन्द्रले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!