संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । तमोर नदीमा डुबेर ताप्लेजुङ फुङ्लिङ–३ सिटेनीका रोशन न्यौपानेको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा नदीमा डुब्दा १७ बर्षीय न्यौपानेको मृत्यु भएको हो ।

बाख्रा चराउँन गएका बेला शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा तमोर नदीले उनलाई बगाएको थियो ।

Advertisement

बगाएको स्थानभन्दा करिव २ सय मिटर तल नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!