धनकुटामा पहिरोका कारण जनधन गुमाएका परिवारलाई काँग्रेसद्वारा सहयोग
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका पहिरोपीडित एक परिवारलाई नेपाली काँग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ । सिसिरेका पहिरोपीडित धनबहादुर लिम्बुको परिवारलाई काँग्रेसले ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
काँग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले पहिरोपीडित लिम्बुलाई सहयोग रकम हस्तान्तरण गरे । सहयोगका लागि काँग्रेसका जिल्ला सभापति पौडेल, सचिव बिजयसन्तोषी राई,...



























