अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं : ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य निर्वाचन झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले अब कुनै पनि संरचना नजल्ने बताएका छन् ।
आज झापा-५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि सर्वोच्च संरचना जल्न नदिने बताएका हुन् । जेनजी आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको ओलीको ...































