रामहरी खतिवडालाई हराउँदै ओखलढुंगाबाट यज्ञराज सुनुवार बिजयी
ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा तर्फ यज्ञराज सुनुवार भारी मतान्तरले बिजयी भएका छन् । बाम गठबन्धन उम्मेद्वार तथा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका छन् ।
खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् । बिजयी उम्मेद्वरबारे औपचारीक घोणना हुने तयारी भैरहेको छ ।
ओखलढुंगाको प्रदेशसभ...



