संगालोखबर

विराटनगर । ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ मनाउनका लागि १० करोड बजेट विनियोजन गरिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।

Advertisement

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाउने बताए । कोशी प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै बजेट विनियोजन गरेको उनले जानकारी दिए । आन्तरिक तथा भारतीय र तेस्रो मुलुकका पर्यटकको आवागमन अभिबृद्धि गर्न १० करोड बजेट बिनियोजन गरेको उनले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!