संगालोखबर

विराटनगर । एनएमबी बैंक विराटनगरले आयोजना गरेको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement

बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीले रक्तदान गरेको कार्यक्रम संयोजक सन्तोषप्रसाद दाहालले जानकारी दिए । रक्तदाता कर्मचारी तथा सेवाग्राहीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!