घोषणापत्र कि जनता झुक्याउने कागज ?
नेपाल बहुदलीय व्यवस्थामा विश्वास गर्ने राष्ट्र हो । लोकतन्त्र, प्रजातन्त्र कल्याणकारी राष्ट्र पनि हो । नेपालको भविष्य बहुदलीय व्यवस्था अनुसार मार्गचित्र कोर्न सकिन्छ ।
दलहरू र तिनका नेताहरूले विगतमा के-के बाचा, प्रतिज्ञा र प्रतिबद्धता गरेका थिए । इतिहास ताजै छ । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन पश्चात दुईपटक संविधानसभाको निर्वाचन तथा दुईपटक स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को चुनाव सम्पन्न भइसकेको...






























