किन हार्यो माओवादी ? यस्ता छन दश कारण
पछिल्लो समय नेपाली सञ्चार माध्यममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हार्नुका कारणहरुको बारेमा विभिन्न प्रकारका टिका टिप्पणीहरु आईरहेका छन् । यसैलाई लिएर अहिले माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित वैठक पनि वसिरहेको छ ।
केन्द्रीय समितिको वैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखी लिएर विभिन्न प्रदेशका इन्चार्जहरु र जिल्लाका संयोजकहरुले रिपोटिङ गर्ने काम गरिरहेका छन् ।
हुन ...
