रंगेलीको त्रिभुवन माविलाई स्वास्थ्य सामग्री हस्तान्तरण
विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाले विद्यालयलाई आवश्यक पर्ने प्राथमिक उपचारका औषधि तथा उपकरणहरू हस्तान्तरण गरेका हुन् ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र प्रसाद मण्डलले विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा विद्यालयकी नर्स ममता चौधरीलाई सामग्री हस्तान्त...






























