नेकपा एमाले जनताको रोजाइको पार्टी भएको छ : महासचिव पोखरेल
धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनका सम्बन्धमा अझैपनि छलफल गर्न सकिने बताएका छन् ।
आजबाट धनकुटामा सुरु भएको नेकपा एमाले कोशी प्रदेशको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अझै छलफल गरेर स्पष्ट हुन सकिने बताएका हुन् । उनले पार्टीभित्र कुनै किसिमको विमती नरहेको उल्लेख गरे ।
सार्वजनिक रूपमा गरेका कामको टिकाटिप्पणी गर्न नमिल्ने बताउँदै उनले पार्टीलाई कसरी मजबुत बना...





























