धनकुटा एमालेको अधिवेशन सर्‍यो

धनकुटा एमालेको अधिवेशन सर्‍यो

धनकुटा । नेकपा (एमाले) धनकुटाको ८ औं जिल्ला अधिवेशन सरेको छ । वैशाख २८ र २९ गते गर्ने भनिएको अधिवेशन अब जेठ १२ र १३ गते हुने तय भएको जनाएको छ । धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको ११ औं बैठकले अधिवेशनको मिति तय गरेको हो । यसअघि वैशाख २८ र २९ गतेका लागि तोकिएको अधिवेशनको मिति विविध कारणले सार्नु परेको अधिवेशन प्रचार प्रसार उपसमिति संयोजक भेषराज कटेलले...
धनकुटामा ४ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न २१ परिवारलाई राहत

धनकुटामा ४ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न २१ परिवारलाई राहत

धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्रद्वारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी, विपन्न २१ परिवारलाई राहत वितरण गरिएको छ । केन्द्रको दशौं स्मृति दिवस अवसरमा बुधबार राहत तथा छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले राहत तथा छात्रवृत्ति हस्तान्तरण गरेका थिए । उत्कृष्ट अंकसहित कक्षा ९ बाट १० मा गएका ४ जना विद्यार्थीहरुला...
कोशी प्रदेशसभाको बैठक जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई अनुरोध

कोशी प्रदेशसभाको बैठक जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई अनुरोध

विराटनगर । कोशी प्रदेश सरकारले जेठ ११ गते बजेट अधिवेशन आह्वान गर्न अनुरोध गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई उक्त दिन बजेट अधिवेशन बोलाउन अनुरोध गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता कानुनमन्त्री शमशेर राईले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने मन्त्रिपरिषद बैठकमा निर्णय भएको जानकारी दिए । मन्त्रिपरिषदको निर्णयअनुसार मुख्...
ताप्लेजुङमा ट्याक्टर पल्टँदा बालकको मृत्यु, ८ जना घाइते

ताप्लेजुङमा ट्याक्टर पल्टँदा बालकको मृत्यु, ८ जना घाइते

विराटनगर । ताप्लेजुङमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एकजना बालकको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । पाथीभरा याङबरक गाउँपालिका वडा ४ मा पर्ने डुम्रिसे भन्ने स्थानमा भएको दुर्घटनामा ९ वर्षीय मानस तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी भएको जनाइएको छ । बिहान करिब १० बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्य...
झापाको बिर्तामोडमा वृद्धा मृत फेला

झापाको बिर्तामोडमा वृद्धा मृत फेला

विराटनगर । झापाको बिर्तामोडमा एकजना वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्ट आज बिहान मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको झाप...
आमाको मुख मिठ्याउने मेलो (तस्वीर)

आमाको मुख मिठ्याउने मेलो (तस्वीर)

आमाको मुख मिठ्याउने मेलोः मातातीर्थ औँसीको दिन आज बिहान धनकुटाको हुलाकटोलस्थित पसलमा फलफूल तथा मिठाई किन्न आएका ग्राहकको भीड । आमाको मुख हेर्ने दिन पनि भनिने मातातीर्थ औँसीमा आमालाई मिठो खानेकुरा दिएर मुख हेर्ने चलन छ । तस्वीर: रबिन कटेल/संगालोखबर
उखुको पातले छोपेको अवस्थामा सुनसरीमा एक क्विन्टल गाँजा फेला

उखुको पातले छोपेको अवस्थामा सुनसरीमा एक क्विन्टल गाँजा फेला

विराटनगर । बोरामा हालेर उखुको पातले छोपेको अवस्थामा सुनसरीमा ठूलो परिमाण गाँजा फेला परेको छ । उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्ज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले गएराति एक क्विन्टल गाँजा बरामद गरेको हो । बर्जू गाउँपालिका–४, हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपेर लुकाएको अवस्थामा गाँजा बराम...
विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते वृहत् साहित्यिक कार्यक्रम ‘विराट वाङ्मय उत्सव’ हुने भएको छ । हाटखोलास्थित गुरुकुल परिसरमा कविता वाचनका साथै अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरुमा छलफलसमेत गरिने भएको आयोजक आरोहण गुरुकुलले जनाएको छ । उत्सवको उद्घाटन २८ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने तय भएको छ । उद्घाटनपछि उत्सवमा समेटिएका साहित्य र कलाका विभिन्न विधाक...
भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक टिम धनकुटा र सल्हेस फुटबल क्लब सिरहा भिड्दै छन् ।  खेल दिउँसो ३ बजेबाट तल्लो टुँडिखेलमा सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल भोलि विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ । यी दुई टिमबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । त्यस्तै, दोस्र...
आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

विराटनगर । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्बाङलाई शपथ ग्रहण गराएर प्रतिनिधि सभा सदस्यको लोगो प्रदान गरी सांसदको रूपमा जिम्मेवारी दिने जनाइएको छ । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाट २७ हजार ७ सय ७२ मत पाएर उनी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रे...
वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्र हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्छ । धेरै घरपरिवारको बिचल्ली हुन्छ । महानगरले राहत बाँड्छ, अनि ‘अर्काे वर्षबाट डुबानबाट पीडित हुननपर्ने’ भन्दै आश्वासन दिन्छ । वर्षौंदेखि यो क्रम चलिरहेको छ । महानगरले प्रत्येक वर्ष आश्वासन दिनुबाहेक बाढी तथा डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरलाई पूर्व तयारीका विषयमा सोध्यो भने आउने...
२०८१ बैशाख २६ गते बुधबारको राशिफल

२०८१ बैशाख २६ गते बुधबारको राशिफल

बि.सं.२०८१ बैशाख २६ गते बुधबार ई.सं.२०२४ मे ०८ नेपाल सम्बत ११४४ चौलागा औंसी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण औंसी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, सौभाग्य योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा ...
माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

इलाम । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा...
सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको १६ औँ मिनेटमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ का उमेश राईले गोल गरेका थिए । यसैगरी, दोस्रको हाफमा थपिएको ३ मिनेटको समयमा बुटवल लुम्ब...
मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३, बाँसबारीमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ । सिरहाबाट विराटनगर आइरहेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस सडक पार गरिरहेको मोटरसाइकल जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको थियो । घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरु अधिकांशको ...
लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा पर...
फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुबीच सामाजिक स...
मोरङको बाँसबारीमा बस दुर्घटना

मोरङको बाँसबारीमा बस दुर्घटना

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित बाँसवारी नजिक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सिरहाबाट विराटनगर आउँदै गरेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस आज विहान करिब ११ः३० बजे दुर्घटना भएको हो ।  घाइतेहरूलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका...
भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

विराटनगर । भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचाका ३० वर्षीय अमृत मंग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो घरनजिकै झाडीमा लगेर ललाइफकाई जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । सोही उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गर...
कोशी प्रदेश सरकार अब के हुन्छ ?

कोशी प्रदेश सरकार अब के हुन्छ ?

विराटनगर । कोशी प्रदेश सरकार अहिलेकै कायम रहन्छ वा अर्को सरकार बन्छ भन्ने अझै यकिन छैन । सरकारको अन्योल कायमै रहँदा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको आ–आफ्नै अडान र धारणाहरु सार्वजनिक भइरहेका छन् । प्रदेशसभाले संकल्प प्रस्तावमार्फत् मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन दिएको समयसीमा आज मंगलबार सकिँदैछ । मुख्यमन्त्री कार्कीले भने विश्वासको मत नलिने र राजीनामा पनि नद...
कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का कमलानन्द मेहता कुनै समय सरकारी नोकरी गर्थे । २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका मेहतालाई दशकपछि भने जागिर छाडौँछाडौँ लाग्यो । प्रहरी हबल्दार भइसकेका उनले २०५९ सालमा जागिर छाड्ने निधो गरे । जागिर छाडेर के गर्ने भन्ने योजना पहिले नै बनाइसकेका थिए । त्यसकारण जागिर छाडेपछि के गर्ने भन्ने अन्योल भएन । उनले जागिर छाडेर पुर्खौली पेशा कृषिलाई निरन्त...
२०८१ बैशाख २५ गते मङ्गलबारको राशिफल

२०८१ बैशाख २५ गते मङ्गलबारको राशिफल

बि.सं.२०८१ बैशाख २५ गते मंगलबार ई.सं.२०२४ मे ०७ नेपाल सम्वत् ११४४ चौलागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण चर्तुदशी, चन्द्रमा मेष राशिमा अश्विनी नक्षत्र, आयुष्मान योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको य...
नालीमा मोटरसाइकल खसेपछि…

नालीमा मोटरसाइकल खसेपछि…

धनकुटा नगरपालिका-७ श्रीवानीस्थित भेटेरिनरी अस्पताल अगाडि आज साँझ नालीमा खसेको मोटरसाइकल निकाल्दै प्रहरी र स्थानीयवासी । श्रीवानीतर्फ जाँदै गरेको को ३० प ४४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । तस्वीरः सन्तोष सुवेदी/संगालोखबर
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी चयन भएका छन् । विराटनगरमा आज सम्पन्न संघको ३४औं अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका हुन् । कार्यसमितिका लागि पहिले १९ सदस्यीय कार्यकारिणी समिति चयन भएको थियो । कार्यकारिणी समितिको बैठकले अध्यक्षमा राठीलाई नेतृत्वमा चयन गरेको हो । अनुपमका हजुरवुवा स्व. आशकरण राठी २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष थिए । त्यस्तै २०४९ सालमा...
ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगोमा जलेर आमा छोराको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया पुण्यकुमारी धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको हो । सिद्धिचरण नगरपालिका–१० बाहुनडाँडामा पाखामा डढेलो लाग्दा नजिकै रहेको खर घाँस जोगाउने क्रममा जलेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड...
भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । गोल गर्ने केही अवसरहरु पाए पनि दुवै टिमबाट गोल हुन सकेन । खेलको दोस्रो हाफको ३१ औँ मिनटमा...
मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

विराटनगर । मोरङमा आगामी एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने भएको छ । यसका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भइसकेको छ । उक्त सम्झौता गरेको कोशी एन के मोटर्स प्रालिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने जनाएको हो । कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताए । सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पा...
विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगरमा बरगाछी-रानी सडक सिँगार्ने प्रक्रिया सुरू

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण प्रक्रिया सुरु भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रिया सुरु भएको हो । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गरेको हो । सडक सौन्दर्यकरणका लागि आवश्यक पर्ने रकम विराटनगरमा सञ्चालित बै...
कोशी खेलकुद बोर्डका सदस्य सचिवसँग स्पष्टीकरण माग

कोशी खेलकुद बोर्डका सदस्य सचिवसँग स्पष्टीकरण माग

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ । केही दिनअघि अदालतले पुनर्वहाली गरेपछि बस्नेतले पदभार ग्रहण गरेका थिए । सामाजिक विकासमन्त्री समेत रहेका कोशीका मुख्यमन्त्री केदार कार्कीले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न हिजो भनेका छन् । बस्नेतमाथि लाभको पदमा बसेर प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचन आयोगला...
धनकुटाको कोलबोटेमा टिपर दुर्घटना

धनकुटाको कोलबोटेमा टिपर दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेमा आज दिउँसो टिपर दुर्घटना भएको छ । धरानबाट इँटा बोकेर भोजपुर जाँदै गरेको प्रदेश १ ०२०० १ ख ८६८२ नम्बरको टिपर दिउँसो करिब १ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा मानवीय क्षति नभएको भेडेटार प्रहरी चौकीका प्रमुख जीवन कार्कीले जानकारी दिए । उनका अनुसार इँटा बोकेर प्रदेश १ ०२०० १ ख ८६८१ र प्रदेश १ ०२०० १ ख ८६८२ नम्बरका दुई टिपर सँगै आउँदै थिए । सोही क्र...
भीमनारायण गोल्डकपः मोरङलाई हराउँदै एपीएफको विजयी सुरूवात

भीमनारायण गोल्डकपः मोरङलाई हराउँदै एपीएफको विजयी सुरूवात

धनकुटा । सशस्त्र प्रहरीको एपीएफ टिमले धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपीएफले फोरस्टार युवा क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरू गरेको हो । हिजो भएको उद्घाटन खेलको दोस्रो मिनटमै एपीएफका सुमन श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्न पुग्यो । हिजो वर्षाका कारण मध्यान्तरसम्म मात्र खेल हुन पाएको थियो । त्यसपछि खेल हुन ...
error: Content is protected !!