आमाको मुख मिठ्याउने मेलोः मातातीर्थ औँसीको दिन आज बिहान धनकुटाको हुलाकटोलस्थित पसलमा फलफूल तथा मिठाई किन्न आएका ग्राहकको भीड । आमाको मुख हेर्ने दिन पनि भनिने मातातीर्थ औँसीमा आमालाई मिठो खानेकुरा दिएर मुख हेर्ने चलन छ ।
तस्वीर: रबिन कटेल/संगालोखबर