छथर जोरपाटीले जित्यो कर्मचारी फुटबल प्रतियोगिताको उपाधि
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित अन्तर पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाको टिमले जितेको छ । फाइल खेलमा पाख्रिवास नगरपालिकालाई २–० गोलले पराजित गर्दै छथर जोरपाटीले उपाधि जितेको हो ।
उपाधिसँगै छथर जोरपाटीले ६० हजार रुपैयाँ पाएको छ भने उपबिजेता पाख्रिवासले ४० हजारमा चित्त बुझाएको छ । महालक्ष्मी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा धनकुटाका ...






























