संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको रंगेलीमा पोखरीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । रङ्गेली नगरपालिका–१ दुर्गापुरका ५५ वर्षीय सत्यनारायण साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले पोखरीबाट शव बाहिर निकालेको थियो । शवको पोस्टमार्टम गरेपछि परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!