संगालोखबर

विराटनगर । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुनको मूल्य १ लाख ५३ हजार १ सय कायम भएको महासङ्घले जनाएको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो । 

Advertisement

यसअघि भदौ ५ गते सुनको मूल्य १ लाख ५३ हजार कायम भएको थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!