भीमनारायण गोल्डकप : आजको अन्तिम सेमिफाइनलमा एपीएफ र गाइघाट भिड्दै
विराटनगर । सहिद भीमनारायण गोल्डकप अन्तरगत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आजको अन्तिम सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र गाइघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
धनकुटाको तल्लो टुँडिखेलमा ३ः३० बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । सुनसरीको ब्वाइज फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै गाइघाटले सेमिफाइनल यात्रा तय गरेको थियो भने मोरङको बेलबारी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्द...






























