हत्या आरोपमा तीन जना पक्राउ
सुनसरी । ईटहरीका रादन राईको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक के.सी.(गिरी) र २३ बर्षीय अभिषेक पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत आईतबार राती करिव ९ बजे ईटहरी उप–महानगरपालिका–२० का २८ बर्षीय राईमाथि युवाहरुको समुहले आक्रमण गरेको थिय...




























