झापाका २८ कोरोना संक्रमित निको भएर डिस्चार्ज
धरान । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत झापाका २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उपचारका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।
डिस्चार्ज हुँने २८ जना नै पुरुष हुन् । १८ देखि ५६ बर्षसम्मका उनीहरु उपचार पश्चात निको भएपछि डिस्चार्ज गरेर पठाईएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । बी...






























