गोमा ढुंगाना/संगालोखबर
सांकेतिक तस्वीर

ईलाम । ईलाममा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर माङसेबुङ गाउँपालिका–१ का १२ बर्षीय सुवी बस्नेतको मृत्यु भएको हो ।

सोमबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement