गोमा ढुंगाना/संगालोखबर
फायल तस्बीर

झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा मेचीनगर नगरपालिका–१२ का २४ बर्षीय रामायण राजवंशीको मृत्यु भएको हो ।

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा राजवंशी घाईते भएका थिए । उपचारका लागी मनमोहन अस्पताल बिर्तामोड लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement