हिलेमा सडक छोडेर गाडी घरतिर पसेपछि…
धनकुटा । धनकुटाको हिलेमा बुधबार लोपेड गाडी दुर्घटना भएको छ । संखुवासभाबाट धरानतर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ क.०५८४ नम्बरको लोपेड दिउँसो करिब ३ बजे हिले बजारमा दुर्घटना भएको हो । दुर्घटनामा मानबीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सडक छोडेर डिलमुनी झरेको गाडी घरको भित्तामा ठोक्किएर रोकिएको छ । डिलमुनी झरेको गाडी घरमा ठोक्किएर अडिदा ठूलो दुर्घटना टरेको प्रत्यक्षदर्शी बताउँछन् । गाडी गुडिरहेका बे...




























