संगालोखबर सम्बाददाता

सुनसरी । कोरोना संक्रमण पुष्टि भएका धरानका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान–१५ का ५५ बर्षीय पुरुष छन् ।

Advertisement

उपचारका क्रममा बिहान ६ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई मृगौला सम्बन्धि समस्या र उच्च रक्तचापसमेत थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!