विराटनगरको केसलिया खोलामा मोटरबोट परीक्षण
विराटनगर । विराटनगर महानगरपालिकाले केसलिया खोलामा मोटरबोटको परीक्षण गरेको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको आज परीक्षण गरिएको हो ।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेका थिए । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नाग...






























